FAQs Complain Problems

समाचार

जग्गा धनीपूर्जा हराएको सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/ वडा समिति /वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु २५५/
आवश्यक कागजातहरु: 
  • निवेदन र नागरिकता प्रमाणापत्रको प्रतिलिपि
  • चालु आ.व. सम्मको मालपोत र घर भए घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
  • जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
  • निवेदकको स्थायी वतन जग्गा रहेको वडाको नभएमा स्थानीय सर्जमिन मुचुल्का