FAQs Complain Problems

समाचार

व्यवसाय दर्ता गर्न के के चाहिन्छ होला ?

  • निवेदन पत्र
  • नागरिकताको प्रतिलिपि
  • २ प्रति फोटो
  • बहाल सम्झौता पत्र तथा बहाल कर तिरेको निस्सा
  • आफ्नै घर, टहरा, भए चालु आ.व. सम्मका मालपोत र घरजग्गा कर तिरेको निस्सा
  • नगरपालिकामा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरेको व्यवसाय प्रमाणपत्रको प्रतिलिपि
  • वडा कार्यालयको सिफारिस पत्र
  • विदेशीको हकमा राहदानीको प्रमाणित वा सम्बन्धित दुतावासको निजको परिचय खुल्ने सिफारिस