FAQs Complain Problems

वडा नं. १०

कोहलपुर नगरपालिकाको वडा नं १०  साबिक कोहलपुर गाउँ विकास समितिका वडा नं. १  र २  मिलेर बनेको हो | यस वडाका जनप्रतिनिधि निम बहादुर चलाउने  २०७४ को स्थानीय निर्वाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो |

Population: 
७३७७
Ward Contact Number: 
९८५८०२०७९३
Area: 
१३.२४ वर्ग कि.मी.

वडा पदाधिकारी

निम बहादुर चलाउने
वडा अध्यक्ष
९८५८०२०७९३
ओम प्रकाश वर्नवाल
वडा सदस्य
९८४८०५७१३९
गिता वली क्षेत्री
वडा सदस्य
९८४८१४७५९२
सुन्दरी नेपाली
वडा सदस्य
९८४८१७०८०१
हरि प्रसाद थारु
वडा सदस्य
९८४८०८३२६३