FAQs Complain Problems

वडा नं. ६

कोहलपुर नगरपालिकाको वडा नं ६ साबिक रझेना गाउँ विकास समितिका वडा नं. ६ र ७ मिलेर बनेको हो | यस वडाका जनप्रतिनिधि रामसोहन  थारु २०७४ को स्थानीय निर्वाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो | मिति २०७५/०८/०९ गतेको दिन श्री रामसोहन थारुको असामाहिक निधन भएको थियो | मिति २०७६/०८/१४ गते भएको उप- निर्वाचनबाट श्री राम शरण थारु वडा अध्यक्ष पदमा निर्वाचित हुन भएको थियो ।

Population: 
३१५२
Ward Contact Number: 
९८४८०२७२६३
Area: 
३.१५ वर्ग कि.मी.

वडा पदाधिकारी

राम शरण थारु
वडा अध्यक्ष
९८५८०५९४८०
पुष्पा कुमारी मल्ल
वडा सदस्य
९८६४००३२९
फागु थारु
वडा सदस्य
९८१६५०५८९९
पवित्रा नेपाली
वडा सदस्य
९८२४५७२६०४
खड्ग बहादुर शाही
वडा सदस्य
९८४८१३१९६१