FAQs Complain Problems

वडा नं. ९

कोहलपुर नगरपालिकाको वडा नं ९ साबिक कोहलपुर गाउँ विकास समितिका वडा नं. ९ बाट  बनेको हो | यस वडाका जनप्रतिनिधि ठाकुर प्रसाद थारु २०७४ को निर्वाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो |

Population: 
३५१६
Ward Contact Number: 
९८१६५६६०२०
Area: 
२.८ वर्ग कि.मी.

वडा पदाधिकारी

ठाकुर प्रसाद थारु
वडा अध्यक्ष
९८१६५६६०२०
बलिराम अहिर
वडा सदस्य
९८५८०२५९३१
लल्लन अलि साई
वडा सदस्य
९८१६५०६२१५
सुनिता कुमारी राना विष्ट
वडा सदस्य
कानी चमारनी
वडा सदस्य
९८२२५०४११६