FAQs Complain Problems

वडा नं. २

कोहलपुर नगरपालिकाको वडा नं २ साबिक रझेना गाउँ विकास समितिको वडा नं. ४  बाट बनेको हो | यस वडाका जनप्रतिनिधि कर्णसिंह बुढा क्षेत्री २०७४ को स्थानीय निर्वाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो |

Population: 
११७४६
Ward Contact Number: 
९८४८०२८६९२
Area: 
१६.३८ वर्ग कि.मी.

वडा पदाधिकारी

कर्णसिंह बुढा क्षेत्री
वडा अध्यक्ष
९८४८०२८६९२
टेक बहादुर खत्री
वडा सदस्य
९८६८१४४६५२
बालकुमारी मल्ल
वडा सदस्य
९८६८१४८८०४
रामकिसन थारु
वडा सदस्य
९८१५५९३४६९