FAQs Complain Problems

समाचार

वडा नं. ६

कोहलपुर नगरपालिकाको वडा नं ६ साबिक रझेना गाउँ विकास समितिका वडा नं. ६ र ७ मिलेर बनेको हो | यस वडाका जनप्रतिनिधि रामसोहन  थारु २०७४ को स्थानीय निर्वाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो | मिति २०७५/०८/०९ गतेको दिन श्री रामसोहन थारुको असामाहिक निधन भएको थियो | मिति २०७६/०८/१४ गते भएको उप- निर्वाचनबाट श्री राम शरण थारु वडा अध्यक्ष पदमा निर्वाचित हुन भएको थियो ।

Population: 
३१५२
Ward Contact Number: 
9848083520
Area: 
३.१५ वर्ग कि.मी.
Email: 
ward6.office@kohalpurmun.gov.np
Weight: 
6

वडा पदाधिकारी

श्रीकृष्ण थारु
वडा अध्यक्ष
9848083520
लिला देवी रेग्मी
वडा सदस्य
9848216385
सुनिता सुनार
कार्यपालिका सदस्य
9845594913
पिठु लाल थारु
वडा सदस्य
9815506569
गोविन्द वाग्ले
वडा सदस्य
9851133571

वडा कर्मचारी

प्रदिप कुमार रावत
सहायक पाँचौ
९८४८१७८०८५
rawatpradip6600@gmail.com
वडा सचिव, ६ नं. वडा कार्यालय
पुष्पा कुमारी ओली
सहायक चौथो
9847954121
pandeypuspa48@gmail.com
६ नं. वडा कार्यालय
राम चन्द्र रावल
अ. सव. इन्जिनियर
9823221286
६ नं. वडा कार्यालय
रन्जिता थारु
कार्यालय सहयोगी
9815545219
६ नं. वडा कार्यालय