FAQs Complain Problems

समाचार

Photo Gallery

कोहलपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख श्री विरेन्द्र कुमार शाह ज्यूले कोहलपुर नगरीमा ट्राफिक आवागमन व्यवस्थापनका लागि थान ८ (आठ) “सवारी रोक्न निषेध” बोर्ड ट्राफिक कार्यालय कोहलपुरका प्रहरी नायव निरिक्षक श्री पुरुषोत्तम पौडेल ज्यूलाई हस्तान्तरण गर्नु भएको छ । मिति २०७९/०६/१२

संविधान दिवस २०७९ को अवसरमा कोहलपुर नगरपालिकाले सचेतना र्याली एवं सरसफाई कार्यक्रम गरी मनाएको छ । कार्यक्रममा सुरक्षा निकाय, ट्राफिक, ससस्त्र प्रहरी बल, उद्योग बाणिज्य संघ, जनप्रतिनिधि, कर्मचारी,, पत्रकार, शिक्षक, सर्वसाधारण एवं विभिन्न विद्यालयका विद्यार्थीहरुको सहभागीता थियो ।

मिति : २०७९/०६/०३

, , , , , , , , , , , , , , , , , ,

काेहलपुर नगरपालिकाको कर्मचारी बैठकमा  स्वास्थ्य शाखा प्रमुख श्री पुर्ण बहादुर खड्का सरलाई सेवा निवृत अबकाश पछि बिदाई र सरुवा भई आउनु भएका अधिकृत छैठौ श्री दोर्ण कुमार बोहरा र काज सरुवा भई आउनु भएका अधिकृत छैठौं श्री लाल बहादुर खत्री सरलाई स्वागत कार्यक्रमका झलक (२०७९ भदौ ६ गते)

, , , , , , , ,

Pages