समाचार
वडा नं. ७
कोहलपुर नगरपालिकाको वडा नं ७ साबिक कोहलपुर गाउँ विकास समितिका वडा नं. ६ र ७ मिलेर बनेको हो | यस वडाका जनप्रतिनिधि दिपकजंग शाह २०७४ को स्थानीय निर्वाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो |
Population:
२६४३
Ward Contact Number:
९८४८०३५३५१
Area:
८.५८ वर्ग कि.मी.