FAQs Complain Problems

News and Notices

कोहलपुर नगरपालिका अन्तर्गत को कोहलपुर आयुर्वेद औषधालयबाट संचालित थप सेवाहरु सम्बन्धी सूचना !!!

मिति २०७४/१०/०३ गते सामाजिक विकास समिति का संयोजक निम बहादुर चलाउने ज्यूको अध्यक्षता तथा कोहलपुर नगरपालिका का उप प्रमुख श्री संजु कुमारी चौधरी ज्यू को  प्रमुख आथित्यमा कोहलपुर आयुर्वेद औषधालय कोहलपुर बाँके बाट संचालित थप सेवाहरुको सुभारम्भ गरियो ।

सूचना विवरण

सूचनाको हक सम्बन्धी  ऐन, २०६४ दफा ५ (३) र सूचनाको हक सम्बन्धी   २०६५ को नियम
३ बमोजिम सार्वजनिक गरिएको विवरण

Pages