FAQs Complain Problems

News and Notices

हिउदे घाँस बर्षिमको विउ वितरण सम्बन्धि सूचना!!! (प्रकाशित २०८०/०७/०१)

विउ वितरण गरिने स्थान 

  • वडा नं. ५ को वडा कार्यालय, शान्तिनगर - वडा नं. १, २, ३, ४, ५ को लागि
  • पशु विकास शाखा, साझा - वडा नं. ६, १०, ११, १२, १३ को लागि
  • वडा नं. १४ को वडा कार्यालय, हवालदारपुर - वडा नं. ७, ८, ९, १४, १५ को लागि

वडा नं. २, ३ , ७, ८ र १५ को बाटो स्तर उन्नति / कालोपत्रे, नाली निर्माण तथा पुल निर्माण गर्न स्टील आपूर्तिको लागि ३० दिने बोलपत्र आह्वान गरीएको सम्बन्धि सूचना!!!! (प्रकाशित २०८०/०६/११)

टेण्डर गरीएका योजनाहरु

१) पर्सेनिपुर चौधरीया गोहा  गाउँ हुँदै रझेना गाउँ जोड्ने बाटो कालोपत्रे , कोहलपुर वडा नं. १५ 

२) दिपनगर पुरानो बनखेत मुक्ति प्रा.वि. बरको बुटा जाने बाटो स्तरउन्नति, कोहलपुर वडा नं. २

Pages