FAQs Complain Problems

News and Notices

लघु, घरेलु तथा साना उद्यमीलाई प्रविधि हस्तान्तरण तथा सीप विकास सम्बन्धी ३० दिने सूचना!!!  (प्रकाशित वेवसाईट (www.mcsipc.gov.np/सुचना)  २०८०।०९।०३)

लघु, घरेलु तथा साना उद्यमीलाई प्रविधि हस्तान्तरण तथा सीप विकास मागको प्रस्ताव पेश गर्ने बारे गोरखापत्र दैनिकमा मिति २०८०/९/३ मा प्रकाशित सूचनासम्बन्धी विस्तृत विवरणको लिंक : https://www.mcsipc.gov.np/wp-

वडा नं. ३ बेडनपुरको  हिमालयन मद्रसा गरिब नवाज आ.वि. र वडा नं. १४ ढोडपुरको  ने.रा आ.वि. को पर्खाल निर्माण,  वडा नं. १५ को विभिन्न स्थानहरुमा पक्कि नाली तथा RCC निर्माण कार्यको लागि सिल कोटेसन आह्वान सम्बन्धी १५ दिने सूचना!!! (प्रकाशित २०८०/९/१९)

१) वडा नं. ३ बेडनपुरको हिमालयन मद्रसा गरिब नवाज आ.वि.  को पर्खाल निर्माण

२) वडा नं. १४ ढोडपुरको ने.रा आ.वि. को पर्खाल निर्माण,

Pages