समाचार
बैदेशिक उच्च शिक्षा अध्ययनको सफलताको शुभकामना सहित "फेरी भेटौला" कार्यक्रमको झलक
कोहलपुर नगरपालीकाका प्रमुख प्रशासकीय अधिकृत श्री टिकाराम ढकाल ज्यू र इन्जिनियर सातौ श्री बालकृष्ण महतरा ज्यू नेपाल सरकारको छात्रवृत्तिमा दुइ वर्षे अध्ययनको लागी छनौट भई चिन जान लाग्नु भएकोले दुवै सरलाई बैदेशिक उच्च शिक्षा अध्ययनको सफलताको शुभकामना सहित २०८० भाद्र १८ गते कोहलपुर नगरपालिकाको सभाहलमा "फेरी भेटौला" कार्यक्रमको आयोजना गरी विदाई गरियो ।