कोहलपुर नगरपालिकाको वडा नं २ साबिक रझेना गाउँ विकास समितिको वडा नं. ४ बाट बनेको हो | यस वडाका जनप्रतिनिधि कर्णसिंह बुढा क्षेत्री २०७४ को स्थानीय निर्वाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो |