वडा नं. ६

कोहलपुर नगरपालिकाको वडा नं ६ साबिक रझेना गाउँ विकास समितिका वडा नं. ६ र ७ मिलेर बनेको हो | यस वडाका जनप्रतिनिधि रामसोहन  थारु २०७४ को स्थानीय निर्वाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो | मिति २०७५/०८/०९ गतेको दिन श्री रामसोहन थारुको असामाहिक निधन भएको थियो | अर्को उप निर्वाचन नहुदा सम्मका लागि वडा सदस्य श्री खड्ग बहादुर शाही  कार्यवाहक अध्यक्ष  हुनुन्छ | 

वडा जनसंख्या : 
३१५२
क्षेत्रफल : 
३.१५ वर्ग कि.मी.
वडा सम्पर्क नं.: 
९८४८०२७२६३