समाचार
विद्यालय सञ्चालन स्वीकृत / कक्षा बृद्धि सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष / वडा सदस्य/ वडा सचिव, नगर शिक्षा शाखा
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
१. सामुदायिक सरकारी रु ५००/ २. निजी स्कुल रु १०००/
आवश्यक कागजातहरु:
- विद्यालय कक्षा बृद्धिका लागि निवेदन
- विद्यालय दर्ता प्रमाणपत्रको प्रतिलिपि
- स्थानीय तहको नाममा चालु आ.व. को नविकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र
- सरकारी बाहेकका विद्यालयका हकमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद
- बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद
- निरीक्षण प्रतिवेदन
- आवश्यक परेको खण्डमा सर्जमिन मुचुल्का