FAQs Complain Problems

समाचार

हकवाला वा हकदार प्रमाणित

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/ वडा समिति /वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
१. २५५/ २. सर्जमिन मुचुल्काको थप रु २५०/
आवश्यक कागजातहरु: 
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन
  • नाताप्रमाणित प्रमाणपत्रको प्रतिलिपि
  • हकदार प्रमाणितका लागि स्थलगत सर्जमिन
  • हकदार प्रमाणित गर्ने थप प्रमाण कागज
  • चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
  • आवश्यकता अनुसार सर्जमिन मुचुल्का