समाचार
एकीकृत सम्पत्ति कर /घर जग्गा कर
सेवा प्रकार:
लाग्ने समय: 
सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन 
जिम्मेवार अधिकारी: 
वडा कार्यालय/ राजश्व शाखा
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
नियमानुसार
आवश्यक कागजातहरु: 
- निवेदन
 - जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
 - भवन नक्शा स्वीकृत प्रमाण पत्र र नक्शाको प्रतिलिपि
 - भवन / जग्गा खरिद गरेको भए मालपोतबाट रजिष्ट्रेशन पारित लिखतको प्रतिलिपि
 - नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनका हकमा नापी नक्शा वा स्थलगत प्राविधिक प्रतिवेदन
 - मालपोत तिरेको रसिद
 - आ.व. ०५७/५८ पूर्व आन्तरि राजश्व कार्यालयमा कर तिरेको भए सो को प्रमाणित प्रतिलिपि
 - नागरिकता र नापी नक्साको प्रमाणित प्रतिलिपि
 - मूल्याङ्कन प्रतिवेदन वा रिपोर्ट