FAQs Complain Problems

समाचार

विज्ञापन कर

लाग्ने समय: 
सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा कार्यालय / राजश्व शाखा र आर्थिक विकास समिति
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
१. वर्गिकृत विज्ञापन अनुसार २. कोहलपुर नगरपालिकाको आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु: 
  • निवेदन र संस्थाको प्रमाणित कागजात
  •  बुझाउन पर्ने व्यवसाय र अन्य करको रसिदको  प्रमाणित प्रतिलिपि
  • अन्य संस्था तथा कार्यालयको अनुमति लिनु पर्ने भएमा सो को प्रतिलिपी