समाचार
जग्गा दर्ता सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष/ वडा समिति /वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरु:
- निवेदन
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- चालु आ.व. सम्मको मालपोत र घर भए घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकर्त भएको कागजात
- साविक लगत प्रमाणित प्रतिलिपि
- फिल्डबुक उतार
- स्थलगत निरीक्षण प्रतवेदन
- जग्गाको नापी नक्सा
- जग्गासँग सम्बन्धित अन्य प्रमाण कागजातहरु
- स्थानीय सर्जमिन मुचुल्का