FAQs Complain Problems

समाचार

जग्गा दर्ता सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/ वडा समिति /वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरु: 
  • निवेदन
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • चालु आ.व. सम्मको मालपोत र घर भए घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकर्त भएको कागजात
  • साविक लगत प्रमाणित प्रतिलिपि
  • फिल्डबुक उतार
  • स्थलगत निरीक्षण प्रतवेदन
  • जग्गाको नापी नक्सा
  • जग्गासँग सम्बन्धित अन्य प्रमाण कागजातहरु
  • स्थानीय सर्जमिन मुचुल्का