समाचार
वडा नं. ३
कोहलपुर नगरपालिकाको वडा नं ३ साबिक रझेना गाउँ विकास समितिका वडा नं. १ र २ मिलेर बनेको हो | यस वडाका जनप्रतिनिधि माधव रिजाल २०७४ को स्थानीय निर्वाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो |
वडा जनसंख्या :
६७६६
वडा सम्पर्क नं.:
९८५८०३९७६०
क्षेत्रफल :
६.९२ वर्ग कि.मी.