मिति २०७४/१०/०३ गते सामाजिक विकास समिति का संयोजक निम बहादुर चलाउने ज्यूको अध्यक्षता तथा कोहलपुर नगरपालिका का उप प्रमुख श्री संजु कुमारी चौधरी ज्यू को प्रमुख आथित्यमा कोहलपुर आयुर्वेद औषधालय कोहलपुर बाँके बाट संचालित थप सेवाहरुको सुभारम्भ गरियो ।
सूचनाको हक सम्बन्धी ऐन, २०६४ दफा ५ (३) र सूचनाको हक सम्बन्धी २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको विवरण
विभिन्न पदहरुको लिखित परीक्षाको नतिजा प्रकासित गरिएको ।
लक्षितवर्गका कार्यक्रम संचालनका लागि पुनः प्रस्ताव माग गरिएको ।