समाचार
वित्तिय तथा मनोसामाजिक कक्षाको अनुगमन
कोहलपुर नगरपालिकामा सञ्चालनमा रहेको सामी कार्यक्रम अन्तर्गत कोहलपुर १४ नं वडामा सञ्चालनमा रहेको वित्तिय तथा मनोसामाजिक कक्षाको नगरपालिका बाट अनुगमन गरिएको छ। नगर प्रमुख पूर्ण प्रसाद आचार्य, उपप्रमुख संगिता सुबेदी, नगर प्रवक्ता नम बहादुर आले, प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरी, ७ नं वडा अध्यक्ष ठग्गा थारू, आर्थिक विकास समिती संयोजक अनिता कुमारी बुढाक्षेत्री, प्रेस संयोजक प्रिया स्मृती ढकाल र रोजगार संयोजक आशिष वर्माको उपस्थिती रहेको थियो। अनुगमनको क्रममा वित्तिय साक्षरताकर्ता अनिता जिसी रावत र मनोसामाजिक परामर्शकर्ता कृष्टि आचार्यले कक्षाको बारेमा जानकारी प्रदान गर्नु भएको थियो।