FAQs Complain Problems

व्यवसाय दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन / सर्जमिन मुचुल्का गर्नुपर्ने भए वढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/ वडा सचिव तथा आर्थिक विकास शाखा
सेवा दिने कार्यालय: 
नगर कार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
व्यवसायको प्रकृति अनुसार आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरु: 
  • व्यवसायको प्रकृति खुलाइएको निवेदन / फारम
  • अन्यत्र दर्ता गरेको भए सोको प्रतिलिपि 
  • सञ्चालकको नागरिकता प्रमाण पत्रको प्रतिलिपी
  • २ प्रति पासपोर्ट साइजको फोटो
  • घर भाडा सम्झौता तथा घर बहाल तिरेको रसिद
  • आफ्नै घर भए मालपोत वा एकिकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
प्रक्रिया: 
  • वडा कार्यालयमा सम्पूर्ण कागजात सहित निवेदन पेश गर्नुपर्नेछ।
  • अध्यक्ष /सदस्य वा सचिवले समबन्धित कर्मचारीलाई तोकादेश गर्ने  र आवशयक जाँचबुझ गरिनेछ।
  • आवस्यकता अनुसार वडा सचिव वा खटिएको कर्मचारीले सर्जमिन मुचुल्का गर्ने छ।
  • शुल्क तिरेको रसिद र २ प्रति फोटो लिइआएमा  आर्थिक विकास शाखाबाट प्रमाणपत्र दिइनेछ।