समाचार
नागरिकता र नागरिकताको प्रतिलिपि सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष / वडा सदस्य/ वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
१. बंशजको नाताले नागरिकता सिफारिस रु ५०/ २. बैवाहिक सम्बन्धले नागरिकता सिफारिस रु ५०/
आवश्यक कागजातहरु:
- निवेदन पत्र र आमा/बुवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- जन्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि
- विवाहित महिलाको हकमा पति/आमा/बुवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- चारात्रिक प्रमाणपत्रको प्रतिलिपि (विद्यार्थीको हकमा)
- पाँच प्रति फोटो
- विवाह दर्ताको प्रमाणपत्रको प्रतिलिपि(विवाहिताको हकमा)
- बसाँईसरी आएको हकमा बासाँईसराइको प्रमाण पत्रको प्रतिलिपि
- दुवैकान देखिने पासपोर्ट साइजको फोटो २ प्रति
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
- कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस
- प्रतिलिपिनागरिकताकोहकमापुरानोनागरिकताकोप्रतिलिपि
- तोकिएको कर्मचारीले आवश्यकता अनुसार तयार गरएको सर्जमिन मुचुल्का