समाचार
जिवित रहेको सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
रु २५५/
आवश्यक कागजातहरु:
- नागरिक्ता प्रमाण पत्रको प्रतिलिपि र निवेदन पत्र
- स्वयं व्यक्ति उपस्थित हुनु पर्ने
- दुई प्रति पासपोर्ट साईजको फोटो
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद कर निर्धारण स्वीकृत भएको कागजात
- आवश्यक परेमा सर्जमिन मुचुल्का