समाचार
नावालक परिचय पत्र सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष / वडा सदस्य/ वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
रु १५०/
आवश्यक कागजातहरु:
- बाबु आमाको नागरिकता प्रमाण पत्रको प्रतिलिपि र निवेदन पत्र
- जन्म दर्ताको प्रमाण पत्रको प्रमाणित प्रतिलिपि
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
- नाबालक खुल्ने थप कुनै प्रमाण कागजात भए सो समेत पेश गर्ने
- नावालक अनिवार्य उपस्थित हुनु पर्ने ।
- दुवै कान देखिने पासपोर्ट साईजको फोटो