समाचार
विद्यालय ठाउँसारी सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष / वडा सदस्य/ वडा सचिव, नगर शिक्षा शाखा
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरु:
- विद्यालय ठाउंसारीका लागि निवेदन
- विद्यालय दर्ता प्रमाणपत्रको प्रतिलिपि
- स्थानीय तहको नामको नबिकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र
- (सरकारी एवं सामुदायिक विद्यालय बाहेक अन्य मा ) चालु आ.व. सम्मको सरी जाने ठाउँ र हालको ठाउँ दुवैको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद
- बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद/ नतिरेको भए तिर्नु बुझाउनु पर्ने
- स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि
- निरीक्षण प्रतिवेदन
- सरी जाने ठाउँको वडा कार्यालयको अनुमति पत्र
- आवश्यक परेको खण्डमा सर्जमिन मुचुल्का