समाचार
चार किल्ला प्रमाणित
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष/ वडा समिति /वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
१. पिच बाटो,राजमार्ग र न वि स टाउन प्लानिङ्गमा प्रति कित्ता रु ५००/ २. भित्रि अन्य वडाका पिच बाटोमा प्रति कित्ता रु ४००/ ३. ग्राभेल बाटो सहमतिको रु ३००/ ४. अन्य खेति योग्य बाटो नभएको प्रति कित्ता रु २००/
आवश्यक कागजातहरु:
- निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
- जग्गा रहेको क्षेत्रको प्रमाणित प्रतिलिपि नापी नक्सा
- चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
- निवेदक स्वयं वा निजले अन्य व्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको अधिकृत वारेसनामा को प्रमाणित प्रतिलिपि