समाचार
अंग्रेजी सिफारिस तथा प्रमाणपत्र
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष/ वडा समिति /वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
१. रु ५००/ २. विदेश अध्ययन प्रयोजनका लागि आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरु:
- निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- विषय सँग सम्बन्धित प्रमाण कागजातको प्रतिलिपि
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद