समाचार
मिलापत्र कागज / उजुरी दर्ता
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारी:
वडा कार्यालय/ न्यायीक समितिको शाखाको कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
रु १००/
आवश्यक कागजातहरु:
- मिलापत्र पर्ने दुवै पक्षको संयुक्त निवेदन
- सम्बन्धित व्यक्तिहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- विषयसँग सम्बन्धित अन्य कागजातहरु
- आवश्यकता परेको खण्डमा सर्जमिन मुचुलका