समाचार
मालपोत वा भूमी कर
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
वडा कार्यालय / राजश्व शाखा
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
नियमानुसार
आवश्यक कागजातहरु:
- निवेदन पत्र
- प्रथम वर्षका लागि जग्गा धनी प्रमाण पुर्जा, नवीकरणका लागि अघिल्लो आ.व. मा मालपोत तिरेको रसिद वा यस कार्यायबाट जारी गरिएको मालपोत नवीकरण बुक
- घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको प्रमाण