संविधान दिवस २०७९ को अवसरमा कोहलपुर नगरपालिकाले सचेतना र्याली एवं सरसफाई कार्यक्रम गरी मनाएको छ । कार्यक्रममा सुरक्षा निकाय, ट्राफिक, ससस्त्र प्रहरी बल, उद्योग बाणिज्य संघ, जनप्रतिनिधि, कर्मचारी,, पत्रकार, शिक्षक, सर्वसाधारण एवं विभिन्न विद्यालयका विद्यार्थीहरुको सहभागीता थियो ।