समाचार
शाखा /उपशाखा प्रमुखहरुको बैठक (२०८१/०६/०८)
मिति २०८१ असोज ८ गते दिउँसो १:३० बजेबाट न्यायिक समिति हलमा प्रमुख प्रशासकीय अधिकृत श्री मान बहादुर गिरी ज्यूको अध्यक्षतमा बसेको शाखा / उप-शाखा प्रमुखहरुको बैठकमा यस आ.व. २०८१/०८२ को हाल सम्मको प्रगति, कार्यालयको सेवा प्रवाह, शाखा /उप-शाखाहरुले प्रदान गर्ने सेवा, सेवा प्रवाह गर्दा उत्पन्न भएका समस्या र समाधानको विषयहरुमा छलफल भयो ।