FAQs Complain Problems

समाचार

आर्थिक अवस्था कमजोर वा विपन्नता प्रमाणित

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा समिति /वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
१. रु २५५/ २.सम्पत्ती मूल्याङ्कन गर्नु पने भए मूल्याङ्कन रकमको ०.२५५% ३.नेपालीमा आयस्रोत प्रमाणित गर्नु पर्ने भए रु १५००/
आवश्यक कागजातहरु: 
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
  • आर्थक अवस्था कमजोर भएको पुष्टि हुने कागजात
  • सर्जमित मुचुल्का आवश्यकता अनुसार