FAQs Complain Problems

समाचार

आर्थिक अवस्था बलियो वा सम्पन्नता प्रमाणित

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सदस्य/ वडा सचिव, घर नक्सा शाखा
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
१.विदेश अध्ययनका लागि अंग्रेजिमा सिफारिस रु २०००/ २.सम्पत्ती मूल्याङ्कन शुल्क मूल्याङ्कन गरीने रकमको ०.२५५% ३.अंग्रेजीमा आयस्रोत मूल्याङ्कन प्रमाणित रकमको ०.३५% ४.नेपालीमा आयस्रोत प्रमाणित रु १५००/ ५.प्रकृति अनुसार आर्थीक ऐन बमोजिम।
आवश्यक कागजातहरु: 
  • निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • जग्गाधनी प्रमाण पुर्जा
  • आयश्रोत भए आयश्रोत खुल्ने कागजात
  • अन्य आवश्यक कागजात
  • घर नक्सा शाखाको प्राविधिक मूल्याङ्कन रिपोर्ट
  • चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर र बहाल कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
  • सर्जमिन मुचुल्का