FAQs Complain Problems

समाचार

कोठा खोल्ने कार्य/ रोहबरमा बस्ने कार्य

लाग्ने समय: 
सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष /वडा समिति/ वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
१. रु २५५/ २. सर्जमिन मुचुल्काको रु २५०/
आवश्यक कागजातहरु: 
  • कारण प्रस्ट खुलेको निवेदन
  • चालु आ.व. सम्मको घरजग्गा कर, बहाल कर र मालपोत तिरेको रसिद
  • बहाल सम्झौताको प्रमाणित प्रतिलिपि
  • जिल्ला प्रशासन कार्यालयको पत्र
  • स्थानीय सर्जमिन मुचुल्का
  • आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्का
  • वडा कार्यालयबाट प्रेषित ३५ दिने म्याद पत्रको सूचनाको प्रमाणित प्रतिलिपि