समाचार
कोहलपुर न.पा. तथा इन्स्योर परियोजना दोस्रो अन्तरगत आ.व. २०८१/०८२ का लागि संचालन गरिने कार्यगत अभ्यास सहितको प्रोफेसनल कुक तह २ (१६९६ घन्टा) तालिमका लागि छनौट भएका उम्मेद्वारहरूको अन्तिम नामावली प्रकाशन बारे अत्यन्त जरुरी सूचना!! (प्रकाशित २०८१/१२/२)
कोहलपुर नगरपालिका तथा इन्स्योर परियोजना दोस्रो अन्तरगत आ. व. २०८१/०८२ का लागि संचालन गरिने कार्यगत अभ्यास सहितको प्रोफेसनल कुक तह २ (१६९६ घन्टा) तालिमका लागि छनौट भएका उम्मेद्वारहरूको अन्तिम नामावली प्रकाशन गरिएको बारे अत्यन्त जरुरी सूचना । साथै छनौट भएका उम्मेदवारहरूलाई मिति २०८१ चैत्र ०३ गते दिउँसो १:०० बजे कोहलपुर ०२ प्रेमनगर (तालिम हलमा) मा संचालन हुने उद्घाटन कार्यक्रममा अनिवार्य रुपमा सहभागी हुन अनुरोध छ ।
थप जानकारीका लागि ९८४८१०९७३५ मा सम्पर्क गर्न अनुरोध छ ।
Supporting Documents: