FAQs Complain Problems

समाचार

घर पाताल प्रमाणित

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा समिति/ वडा सचिव, घर नक्सा शाखा
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
१. रु २५५/ २. सर्जमिन मुचुल्का को थप रु २५०/
आवश्यक कागजातहरु: 
  • निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • घर नक्सा, नक्सा पास प्रमाण पत्र
  • स्थलगत निरीक्षण प्रतिवेदन
  • चालु आ.व. सम्मको घर जग्गा कर वा एकीकृत सम्पत्ति कर र चालु आ.व. सम्मको मालपोत कर तिरेको रसिद वा कर निर्धारण स्वीकत भएको कागजात
  • आवश्यकता अनुसार सर्जमिन मुचुल्का