समाचार
जन्म दर्ता
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
१. ३५ दिन भित्र निःशुल्क २. म्याद नाघि आएमा रु ५०/
आवश्यक कागजातहरु:
- निवेदन पत्र
- बालकको बाबु/आमाको नागरिकता
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
- अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपि