FAQs Complain Problems

समाचार

जिवित सँगको नाता प्रमाणित

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सदस्य/ वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु २००/
आवश्यक कागजातहरु: 
  • निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि
  • सर्जमिन गरी बुझ्नु पर्ने भएमा साक्षी बस्ने ७ जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
  • नाता प्रमाणित गर्ने व्यक्तिहरुको २ प्रति पासपोर्ट साईजको फोटो