समाचार
धारा जडान सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष/वडा समिति /वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
१. रु १५०/ २. वडा सर्जमिन मुचुल्का गर्नुपर्ने भए सो को छुट्टै शुल्क लाग्ने छ।
आवश्यक कागजातहरु:
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
- नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणपत्रको प्रतिलिपि
- जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात