FAQs Complain Problems

समाचार

नेपाल सरकारको नाममा बाटो कायम सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सदस्य/ वडा सचिव, घर नक्सा फाँट
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरु: 
  • निवेदन
  • जग्गाधनी प्रमाण पुर्जा प्रतिलिपि
  • नापी नक्सा
  • चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ।
  • जग्गा धनीको स्वीकृतिको सनाखत गर्नुपर्ने
  • जग्गा धनीले सनाखत गरेको कागजात