FAQs Complain Problems

समाचार

बहाल कर

लाग्ने समय: 
सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा कार्यालय/ राजश्व शाखा/ आर्थिक विकास समिति
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
१. सम्झौता बमोजिमको रकमको १० प्रतिशत २. नयाँ प्रावधान अनुसार आर्थिक ऐन ले तोके अनुसार
आवश्यक कागजातहरु: 
  • निवेदन पत्र
  • बहाल सम्झौता
  • नेपाल सरकारमा बहाल सँग सम्बन्धित निकायमा दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपि
  • नागरिकताको प्रमाणित प्रतिलिपि
  • चालु आ.व. सम्म घर जग्गा र मालपोत तिरेको रसिदको वा निर्धारण आदेशको प्रमाणित प्रतिलिपि ।