FAQs Complain Problems

समाचार

मृतक सँगको नाता प्रमाणित

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सदस्य/ वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु २००/
आवश्यक कागजातहरु: 
  • निवेदन तथा नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि
  • हकदारहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि
  • मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • हकवाला नावालक भए जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि
  • बसाँईसरी आएको हकमा बसाईसराईको प्रतिलिपि
  • हकदारहरुको पासपोर्ट साईजको फोटो ४ प्रति
  • स्थानीय सर्जमिन मुचुल्का
  • आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्का