समाचार
वडा नं. २, ३ , ७, ८ र १५ को बाटो स्तर उन्नति / कालोपत्रे, नाली निर्माण तथा पुल निर्माण गर्न स्टील आपूर्तिको लागि ३० दिने बोलपत्र आह्वान गरीएको सम्बन्धि सूचना!!!! (प्रकाशित २०८०/०६/११)
टेण्डर गरीएका योजनाहरु
१) पर्सेनिपुर चौधरीया गोहा गाउँ हुँदै रझेना गाउँ जोड्ने बाटो कालोपत्रे , कोहलपुर वडा नं. १५
२) दिपनगर पुरानो बनखेत मुक्ति प्रा.वि. बरको बुटा जाने बाटो स्तरउन्नति, कोहलपुर वडा नं. २
३) सन्तु थारु को घर देखि दक्षिण पक्कि निर्माण, कोहलपुर वडा नं. ७
४) सोलारी थारुको घर देखि दक्षिण तर्फ बाटो कालोपत्रे, कोहलपुर वडा नं. ७
५) वडा नं. ३ ज्योतिनगर बिमल न्युरेको घर देखि कृष्ण आचार्यको घर हुँदै नरेन्द्र त्रिपाठीको घर सम्म नाली सहित कालोपत्रे, कोहलपुर वडा नं. ३
६) सरस्वती चोक देखि पिपरी चोक सम्म सडक स्तर उन्नति , कोहलपुर वडा नं. ८
७) जमुनी र डुडुवा जोड्ने लाख्नाह ट्राएल पुलको लागि फ्रब्रिकेसन र स्टिल आपूर्ति तथा वितरण, कोहलपुर वडा नं. ७
Supporting Documents: