FAQs Complain Problems

वडा नं. ३ बेडनपुरको  हिमालयन मद्रसा गरिब नवाज आ.वि. र वडा नं. १४ ढोडपुरको  ने.रा आ.वि. को पर्खाल निर्माण,  वडा नं. १५ को विभिन्न स्थानहरुमा पक्कि नाली तथा RCC निर्माण कार्यको लागि सिल कोटेसन आह्वान सम्बन्धी १५ दिने सूचना!!! (प्रकाशित २०८०/९/१९)

१) वडा नं. ३ बेडनपुरको हिमालयन मद्रसा गरिब नवाज आ.वि.  को पर्खाल निर्माण

२) वडा नं. १४ ढोडपुरको ने.रा आ.वि. को पर्खाल निर्माण,

३) वडा नं. १५ मा रामफल थारुको घर देखि छोटेलाल घर सम्म पक्कि नाली तथा RCC निर्माण र प्रेम बोहरा को घर देखि दुर्गा बि क को घर सम्म पक्कि नाली तथा RCC निर्माण कार्य

Supporting Documents: