FAQs Complain Problems

समाचार

व्यवसाय बन्द सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सदस्य/ वडा सचिव, आर्थिक विकास समिति
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु ५००/
आवश्यक कागजातहरु: 
  • आफ्नो व्यवसायको विस्तृत व्यहोरा सहितको निवदन पत्र
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • चालु आ.व. सम्मको व्यवसाय नवीकरण गरेको प्रमाणपत्रको सक्कल
  • घर बहाल सम्झौता पत्रको प्रतिलिपि
  • स्थलगत प्रतिवेदन
  • विदेशिको हकमा परिचय खुल्ने कागजात वा सम्बन्धित दुतावासको पत्र
  • आफ्नै घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
  • आवश्यकता परे सर्जमिन मुचुल्का