समाचार
व्यावसायिक प्लम्बर र कुक तालिम संचालन गर्न प्रस्ताव पेश गर्ने सम्बन्धी १५ दिने सूचना !!! (प्रकाशित २०८१/०५/३०)
कोहलपुर नगरपालिकाको आ. व. २०८१/०८२ अन्तरगत इन्स्योर परियोजना दोस्रो चरणको लागि निम्नानुसार कार्यगत अभ्यास सहितको तह २ (१६९६ घण्टा) को तालिम संचालन गर्न चाहने इच्छुक तालिम प्रदायक संस्थाहरूबाट प्रस्ताव पेश गर्न हुन यो सूचना जारी गरिएको छ ।
Supporting Documents: